एनआरएन अमेरिकाको चुनाबमा सुनिल शाहको सक्रियता तिब्र

सुरेश कोइराला । बाल्टिमोर । कुशल व्यक्तित्वका धनी इन्जिनियर सुनिल शाहले एनआरएनए अमेरिकी संस्थाको अध्यक्ष पदमा उम्मेद्वारी दिनुहुने भएको छ । संस्थालाई दीगो, संस्थागत र प्रभावकारी बनाउन कुशल नेतृत्वको आवश्यकता पर्ने भन्दै शाह अध्यक्ष जस्तो गरिमामय पदका लागि चुनावी मैदानमा उत्रिनु लाग्नु भएको हो । नविन सोचका धनी शाहको उम्मेद्वारीले सिंगो अमेरिकी नेपाली समाजमा उत्साह … Continue reading एनआरएन अमेरिकाको चुनाबमा सुनिल शाहको सक्रियता तिब्र